टोरोन्टो,
६ डिसेम्बर । क्यानडाको मध्य–पश्चिम क्षेत्रमा पर्ने सास्काचुन प्रान्तको
सरकारले आगामी २०१४ मा बिभिन्न व्यवशायमा कार्य गरेका बिदेशी दक्ष
जनशक्तीलाई सजिलो माध्यमबाट स्थायी भिसा प्रदान गर्ने भएको छ ।
जनवरी २ तारिख देखि आवेदन प्रारम्भ गरिने उक्त दक्ष जनशक्ति प्रणालीमा योग्यता, उमेर, अंग्रेजी भाषाको ज्ञान, कामको अनुभव भएका बिदेशी जनशक्तिलाई सास्काचुन इम्मिग्रेशन नोमिनी प्रोग्राम (Saskatchewan Immigration Nominee Program – SINP) अन्तर्गत छनौट गर्ने छ भने यसरी छनौट भएकाहरुलाई क्यानेडिएन एम्बेसीले क्यानडाको स्थायी भिसा प्रदान गर्ने गर्दछ ।
सास्काचुन सरकारको वेभ साइटमा जनाइएअनुसार पहिलाको तुलनामा यो पटक बिदेशी दक्ष जनशक्तिहरुलाई उक्त प्रान्तको रोजगारी अफर (Job Offer) नभएतापनि अन्य बिधाहरुमा योग्य रहेमा SINP मार्फत छनौट गरिनेछ ।
माथि उल्लेखित कुनैपनि व्यवशायमा पाँच बर्ष वा सो भन्दा बढी काम गरेको अनुभव भएको, ४५ बर्षभन्दा कम उमेर, स्नाकोत्तर तहको अध्ययन भएको र अंग्रेजी भाषाको समेत ज्ञान भएको व्यक्ति उक्त छनौट प्रक्रियमा पर्न सकिने देखिएको छ ।
उहादरणस्वरुपः Master’s Degree गरेकोमा २३ मार्क, १० बर्षको कामको अनुभवलाई १५ मार्क, IELTS मा ४ ल्याएको हकमा १२ मार्क र उमेर ४५ बर्ष मुनीकोहकमा १० मार्क गरी जम्मा ६० मार्क प्राप्त गर्न सकिन्छ, जुन भनेको SINP छनौटको लागि पास मार्क हो, जुन प्राप्त गर्न सकेमा क्यानडाको स्थायी भिसा प्राप्त गर्न सकिनेछ ।
नेपालीहरुको सपनाको मुलुक रहेको क्यानडामा बिगतका केही बर्षमा हजारौंको संख्यामा नेपालीहरु स्थायी भिसा लिएर गएको पाइन्छ । यसरी जाने नेपालीहरु केही समयदेखि सास्काचुन प्रान्तको सास्काटुन र रेजिना भन्ने शहरमा बसोवास गर्दछन् ।
क्यानडा सरकारले बर्षेनी २५०,००० भन्दा बढी स्थायी भिसा प्रदान गर्ने गर्दछ ।
Tags: canada-immigration

[सम्बन्धित समाचार - क्यानडाः सास्काचुनको दक्ष जनशक्ति छनौट प्रक्रियाबारे बृस्तीत बिवरण]
तथापी यसरी छनौट गरिने मा भने निश्चित व्यवशायमा काम गरेका व्यक्तिहरुमात्र पर्नेछन् जसमध्ये केही निम्नलिखित छन्ः- Senior managers: Financial, Health, Broadcasting and Production
- Managers: Financial, HR, Purchasing, Insurance, Banking, Telecom, Engineering, Computer system, School administrators
- Government Managers – health, economy, education
- Accountants, Financial analysts, HR specialists, Admin officers, Loan officers, Secretaries
- Chemists, biologists, engineers, Programmers, web designers,
- Doctors, Dentists, Veterinarians, Optometrists, Pharmacists, Nurses
- Teachers, Instructors, Social Workers, Aircraft Mechanics, and more
माथि उल्लेखित कुनैपनि व्यवशायमा पाँच बर्ष वा सो भन्दा बढी काम गरेको अनुभव भएको, ४५ बर्षभन्दा कम उमेर, स्नाकोत्तर तहको अध्ययन भएको र अंग्रेजी भाषाको समेत ज्ञान भएको व्यक्ति उक्त छनौट प्रक्रियमा पर्न सकिने देखिएको छ ।
उहादरणस्वरुपः Master’s Degree गरेकोमा २३ मार्क, १० बर्षको कामको अनुभवलाई १५ मार्क, IELTS मा ४ ल्याएको हकमा १२ मार्क र उमेर ४५ बर्ष मुनीकोहकमा १० मार्क गरी जम्मा ६० मार्क प्राप्त गर्न सकिन्छ, जुन भनेको SINP छनौटको लागि पास मार्क हो, जुन प्राप्त गर्न सकेमा क्यानडाको स्थायी भिसा प्राप्त गर्न सकिनेछ ।
नेपालीहरुको सपनाको मुलुक रहेको क्यानडामा बिगतका केही बर्षमा हजारौंको संख्यामा नेपालीहरु स्थायी भिसा लिएर गएको पाइन्छ । यसरी जाने नेपालीहरु केही समयदेखि सास्काचुन प्रान्तको सास्काटुन र रेजिना भन्ने शहरमा बसोवास गर्दछन् ।
क्यानडा सरकारले बर्षेनी २५०,००० भन्दा बढी स्थायी भिसा प्रदान गर्ने गर्दछ ।
(Source: http://www.worldmigration.net/)
3:38 pm
7:55 am
11:22 am
7:01 am
I HAVE GOOD EXPERIENCE IN DRIVING AND THIS SECTOR I WANT TO WORK IN EUROPEAN COUNTRY WITH THIS POSITION PLEASE THERE ARE ANY VACANCY PLEASE CONTACT ME.
7:51 am
8:06 am
8:21 am
9:29 am
9:31 am
5:14 pm
I have personally asked about this and thats there reply. Thank you.
1:03 pm
Do you have any idea about the validity of IELTS score ? For instance, i did IELTS on 2010…So Does it still valid or do i need to get fresh one ??
Your information in this matter would be highly appreciated. Thank you.
2:12 pm
11:06 am
9:45 pm
महिनौ घामै देख्न नपाईने,हिडदा आँत देखी नै ठिराउने देखी लिएर त्यो हिटिङ सिस्टममा बस्नेहरुको दिर्धकालिन रुपमा स्वस्थ समस्या देखिन सक्ने(जाडो माहिना हिटिड सिस्टममा सुतेर आखाँ त धेरैको गडेको पाईन्छ) आदि समस्या हुन सक्छ
सानो बच्चा हुनेहरुलाई अझ थाहा हुन्छ
भन्नु होला सजिलो त कहाँ हुन्छ त।त्यहि भन्न खोजेको,त्यसतो जाडोमा भनेकै जस्तो सजिलो जाडो अनुभब नै नहुने चै हुदैन।धन्यबाद
1:33 am
10:30 am
…….
11:19 am
11:36 am
5:20 pm
11:40 am
5:19 pm
try once everyone….
6:41 pm
8:17 pm
9:10 pm
9:38 pm
कुन आधारमा चै सजिलो हो अलि बुझ्न सकिएन
क्यानडाको प्रोब्लम processing time(धेरै कुर्नु पर्ने) हो जस्तो लाग्छ.
सबै डकुमेन्ट मिले र करिब ७०-७५ प्रोईन्ट भए अति टाईम लाग्छ केसैलाई थाहा छ?
म IT sector को ,skill level A raicha
यो ठाँउ चै कस्तो छ? कमाई र मौसमको हिसाबले(३-४ महिना घाम लाग्ने अरु बेला हिउ पर्ने त होईन)
any idea?any one
thanks
10:09 pm
12:37 pm
2:09 pm
6:07 pm
7:13 pm
8:27 pm
8:41 pm
9:15 pm
5:32 pm
every body has different aim,desires in nepal.
May be their desires are not fulfilled in this country of scarcity,pollution,dirty politics
So rather than wasting time may be they think of better utilizing their time.
ek din para-rasta ma gayera euta passport 10 ghata line basnus and 60 din pachi paunus ani taha huncha…..
any way good wishes for ur diamond growing…sooner or later you will come to realize diamond are not actually grown…any way keep on trying
just a view
6:44 am
10:20 pm
2:51 am
3:37 pm
8:31 pm
7:17 am
9:54 pm
10:08 am
1:53 pm
7:21 am
1:24 pm
4:46 pm
11:12 am
4:00 pm
6:56 pm
Ratna kulung
Email: ratna.kulung@gmail.com
11:26 pm
6:12 am
6:49 pm
9:23 pm
2:18 pm
12:44 am
Thanks
7:23 am
4:48 pm