काठमाडौ,
फाल्गुन २९ -
उमेरसँगै तपाईंको मिर्गौला पनि 'बूढो' हुनसक्छ भन्ने नाराका साथ यस वर्षको
विश्व मिर्गौला दिवस मनाइँदैछ । प्रत्येक १० जनामध्ये १ जनालाई मिर्गौलाको
दीर्घकालीन रोग लाग्ने गर्छ । यो रोग जुनसुकै उमेरमा र विभिन्न कारणबाट
लाग्न सक्ने भए तापनि उमेरसँगै यो रोग बढी लाग्ने गर्छ । ४० वर्षपछि
मिर्गौलाको शुद्धीकरण गर्ने क्षमतामा प्रत्येक वर्ष १ प्रतिशतले ह्रास आउने
गर्छ । उमेरका साथै बढ्दो उमेरमा देखिने रोगहरू जस्तै- मधुमेह, उच्च
रक्तचाप, मुटुरोग आदिले मिर्गौलालाई आक्रान्त पार्दै लैजान्छ ।
विश्व मिर्गौला दिवस सन् २००६ देखि मनाइँदै आएको छ । नेपालमा करिब ३० लाख व्यक्तिमा कुनै न कुनै किसमको मिर्गौलासम्बन्धी रोग लागेको अनुमान छ भने एक वर्षमा करिब ३,००० जनाको दुबै मिर्गौला फेल हुने गरेको विश्वास छ । तीमध्ये ९०५ भन्दा बढीको केही महिनामै अकालै मृत्युको सिकार हुने गर्छ । प्रत्येक वर्ष मनाइने विश्व मिर्गौला दिवस, नेपाल प्रत्यारोपण खेलकुद, निःशुल्क स्वास्थ्य शिविर लगायत विभिन्न जनचेतनामूलक कार्यक्रमहरूबाट हाम्रो देशमा पनि यस रोगको निदान, उपचार, रोकथामका प्रयासमा अभिवृद्धि भएको विश्वास गर्न सकिन्छ ।
एक अनुमानअनुसार ६५ देखि ७४ वर्ष उमेर पुगेका प्रत्येक पाँच पुरुषमध्ये एक र प्रत्येक चार महिलामध्ये एक जनालाई दीर्घकालीन मिर्गौला रोग लाग्ने गर्छ भने ७५ वर्ष उमेर नाघेकाहरू त झन्डै आधाको संख्यामा यो रोगको सिकार हुने गर्छन् । दीर्घकालीन मिर्गौला रोगले हृदयाघात र मस्तिष्कघातको जोखिमलाई बढाउँछ र मिर्गौला 'फेल' भएपछि डायलासिस वा प्रत्यारोपण गरेर बाँच्न बाध्य गराउँछ ।
एकजनाले आफ्नो मिर्गौलाको कार्यक्षमता ९० प्रतिशतभन्दा बढी नष्ट भएसम्म पनि कुनै सुइँको नपाउन सक्छ र यो अघोषित मृत्युको कारण बन्न सक्छ । अन्तिम अवस्थामा पुगेपछि मात्र विभिन्न लक्षण देखिन सक्छ । जस्तै- खुट्टा सुन्निने, थकावट महसुस हुने, खान मन नलाग्ने, वाकवाक लाग्ने, कुनै कुरामा मन नजाने तथा पिसाबमा रगत देखिने वा फिँज आउने आदि । तसर्थ जोकोहीले पनि मिर्गौलासम्बन्धी जाँच गर्नु उपयुक्त हुन्छ भने जोखिम समूहकाले त अनिवार्य रूपमा नियमित जाँच गर्नु जरुरी
हुन्छ । साधारण जाँचहरू जस्तै- पिसाबमा 'प्रोटिन' र रगतमा 'क्रियटिनिन' भन्ने जाँचबाट मिर्गौला रोग पत्ता लगाउन मद्दत पुग्छ, जसबाट समयमै उचित उपचार सम्भव हुनसक्छ र मिर्गौला बचाउन मद्दत पुग्छ ।
तपाई जुन उमेरको भए तापनि यदि तपाईले साधारण उपायहरू अपनाउनुभयो भने पनि मिर्गौला रोग लाग्ने गतिलाई कम गर्न सकिन्छ । यसबाट हुने जटिलताहरूलाई रोक्न सकिन्छ तथा जीवन स्वस्थ राख्न मद्दत पुग्छ ।
यसबाट बच्न के गर्ने ?
यसका लागि ८ स्वणिर्म नियमहरूको पालना गर्नुपर्छ ।
१. आफूलाई 'फिट' र सक्रिय राखौं ।
२. मधुमेहलाई नियन्त्रणमा राखौं । आधाभन्दा बढी मधुमेहीहरूलाई मिर्गौला रोग लाग्ने गर्छ ।
३. उच्च रक्तचापको नियमित परीक्षण गराऔं । उच्च रक्तचापले हृदयाघात र मस्तिष्कघात गराउँछ भन्नेबारे धेरैलाई जानकारी भए पनि यो नै मिर्गौला खराब गर्ने सबैभन्दा महत्त्वपूर्ण कारण हो भन्नेबारे धेरैलाई जानकारी नहुन सक्छ ।
४. स्वस्थ खाना खाऔं, नुन थोरैमात्र सेवन गरौं र शरीरको तौल नियन्त्रणमा राखौं ।
५. प्रशस्त मात्रामा पानी पिऔं- दैनिक करिब १.५ देखि २ लिटरसम्म पानी पिउने बानी बसालौं ।
६. धूमपान र सुर्तीजन्य पदार्थ सेवन नगरौं ।
७. जथाभावी औषधीको सेवन नगरौं ।
८. यदि तपाई 'उच्च जोखिम'युक्त समूह जस्तै- उच्च रक्तचाप र मधुमेहको रोगी, तपाईको परिवारमध्ये कसैलाई मिर्गौला रोग लागेको छ, मोटोपना भएको, धूमपान गर्नेहरू, उमेर ५० वर्ष नाघेकाहरूमध्ये कुनै पनि समूहमा पर्नुहुन्छ भने चिकित्सकसँग सरसल्लाह गर्न अबेर नगर्नुहोस् । मिर्गौला रोगसम्बन्धी जाँच गर्नुपर्ने हुनसक्छ । बिना कुनै लक्षण मिर्गौलाको दीर्घकालीन रोगको सिकार हुने जोखिम रहन्छ । समयमै उपचार गराउनुभयो भने मिर्गौला 'फेल' हुनबाट धेरै हदसम्म बचाउन सकिन्छ ।
लेखक मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक हुन् ।
प्रकाशित मिति: २०७० फाल्गुन २९ १०:०१
- See more at: http://www.ekantipur.com/np/2070/11/29/full-story/385607.html#sthash.uBo4o4ln.yepsbEv0.dpuf

काठमाडौ, फाल्गुन २९ - उमेरसँगै तपाईंको मिर्गौला पनि 'बूढो' हुनसक्छ भन्ने नाराका साथ यस वर्षको विश्व मिर्गौला दिवस मनाइँदैछ । प्रत्येक १० जनामध्ये १ जनालाई मिर्गौलाको दीर्घकालीन रोग लाग्ने गर्छ । यो रोग जुनसुकै उमेरमा र विभिन्न कारणबाट लाग्न सक्ने भए तापनि उमेरसँगै यो रोग बढी लाग्ने गर्छ । ४० वर्षपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमतामा प्रत्येक वर्ष १ प्रतिशतले ह्रास आउने गर्छ । उमेरका साथै बढ्दो उमेरमा देखिने रोगहरू जस्तै- मधुमेह, उच्च रक्तचाप, मुटुरोग आदिले मिर्गौलालाई आक्रान्त पार्दै लैजान्छ ।

3:38 pm
7:55 am
11:22 am
7:01 am
I HAVE GOOD EXPERIENCE IN DRIVING AND THIS SECTOR I WANT TO WORK IN EUROPEAN COUNTRY WITH THIS POSITION PLEASE THERE ARE ANY VACANCY PLEASE CONTACT ME.
7:51 am
8:06 am
8:21 am
9:29 am
9:31 am
5:14 pm
I have personally asked about this and thats there reply. Thank you.
1:03 pm
Do you have any idea about the validity of IELTS score ? For instance, i did IELTS on 2010…So Does it still valid or do i need to get fresh one ??
Your information in this matter would be highly appreciated. Thank you.
2:12 pm
11:06 am
9:45 pm
महिनौ घामै देख्न नपाईने,हिडदा आँत देखी नै ठिराउने देखी लिएर त्यो हिटिङ सिस्टममा बस्नेहरुको दिर्धकालिन रुपमा स्वस्थ समस्या देखिन सक्ने(जाडो माहिना हिटिड सिस्टममा सुतेर आखाँ त धेरैको गडेको पाईन्छ) आदि समस्या हुन सक्छ
सानो बच्चा हुनेहरुलाई अझ थाहा हुन्छ
भन्नु होला सजिलो त कहाँ हुन्छ त।त्यहि भन्न खोजेको,त्यसतो जाडोमा भनेकै जस्तो सजिलो जाडो अनुभब नै नहुने चै हुदैन।धन्यबाद
1:33 am
10:30 am
…….
11:19 am
11:36 am
5:20 pm
11:40 am
5:19 pm
try once everyone….
6:41 pm
8:17 pm
9:10 pm
9:38 pm
कुन आधारमा चै सजिलो हो अलि बुझ्न सकिएन
क्यानडाको प्रोब्लम processing time(धेरै कुर्नु पर्ने) हो जस्तो लाग्छ.
सबै डकुमेन्ट मिले र करिब ७०-७५ प्रोईन्ट भए अति टाईम लाग्छ केसैलाई थाहा छ?
म IT sector को ,skill level A raicha
यो ठाँउ चै कस्तो छ? कमाई र मौसमको हिसाबले(३-४ महिना घाम लाग्ने अरु बेला हिउ पर्ने त होईन)
any idea?any one
thanks
10:09 pm
12:37 pm
2:09 pm
6:07 pm
7:13 pm
8:27 pm
8:41 pm
9:15 pm
5:32 pm
every body has different aim,desires in nepal.
May be their desires are not fulfilled in this country of scarcity,pollution,dirty politics
So rather than wasting time may be they think of better utilizing their time.
ek din para-rasta ma gayera euta passport 10 ghata line basnus and 60 din pachi paunus ani taha huncha…..
any way good wishes for ur diamond growing…sooner or later you will come to realize diamond are not actually grown…any way keep on trying
just a view
6:44 am
10:20 pm
2:51 am
3:37 pm
8:31 pm
7:17 am
9:54 pm
10:08 am
1:53 pm
7:21 am
1:24 pm
4:46 pm
11:12 am
4:00 pm
6:56 pm
Ratna kulung
Email: ratna.kulung@gmail.com
11:26 pm
6:12 am
6:49 pm
9:23 pm
2:18 pm
12:44 am
Thanks
7:23 am
4:48 pm